Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

प्रहरीलाई नेकपाको केन्द्रीय संघर्ष समितिले नोटिस

प्रहरीलाई नेकपाको केन्द्रीय संघर्ष समितिले नोटिस

  •  काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आयोजित विरोध कार्यक्रमबाट फर्किएका अनेरास्ववियूका नेता प्रशुन कार्कीलाई कुटपिट गर्ने प्रहरीलाई नेकपाको केन्द्रीय संघर्ष समितिले नोटिसमा राखेको चेतावनी दिएको छ। घटनालगत्तै प्रेस नोट जारी गर्दै पूर्व मन्त्रीसमेत रहनुभएका संघर्ष समितिका सह–संयोजक योगेश भट्टराईले आन्दोलनकरीमाथि कार्वाहीमा उत्रने कुनै पनि व्यक्ति र सुरक्षाकर्मीलाई नोटिसमा राखिएको बताउनुभएको हो ।

    images
    images
    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij