Logo

Aug 19 2025 | २०८२, भदौ ३ गते

Aug 19 2025 | २०८२, भदौ ३ गते

शेखर कोइराला र उपसभामुख रानाबीच फोन संवाद

शेखर कोइराला र उपसभामुख रानाबीच फोन संवाद

  • काठमाडौं । अमेरिका भ्रमण रहेकी उपसभामुख इन्दिरा राना मगर र कांग्रसका नेता डा. शेखर कोइरालाबीच फोनवार्ता भएको छ ।

    images
    images
    images

    कांग्रेस एमालेले उपसभामुखको आचरणमा प्रश्न उठाउँदै हटाउन हस्ताक्षर संकलन गरेपछि उपसभामुख रानाले कोइरालासँग कुराकानी गरेकी हुन् ।

    images

    कांग्रेस नेता कोइराला रानालाई हटाउन नहुने पक्षमा छन् । शेखर निकट एक नेताले भने, ‘उपसभामुखले नै शेखर दाइलाई फोन गर्नुभएको थियो। छोटो कुराकानी भयो ।’

    उपसभामुखलाई हटाउन कांग्रेसले पार्टीका सांसदहरूको खालि कागजमा हस्ताक्षर संकलन गरिरहेको भएपनि शेखरसहित उनी पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन् ।

    गत वर्ष पनि प्रधानमन्त्री केपी ओलीले रानालाई पदबाट हटाउनुपर्ने प्रस्ताव राख्दै कोइराला विपक्षमा उभिएपछि कांग्रेसभित्र सहमति नजुटेपछि विफल भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij