Jun 15 2026 | २०८३, असार १ गते
काठमाडौँ । संघीय संसद प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठक बस्दैछ । बैठक बिहान साढे ८ बजे समितिको बैठक कक्षमा बस्नेछ ।
बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक– २०८१ सम्बन्धमा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको छ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij