Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

युएई सरकारद्वारा १२० नेपालीलाई आममाफी

युएई सरकारद्वारा १२० नेपालीलाई आममाफी

  • काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेल सजाय भोगिरहेका १२० नेपालीलाई कैद माफी दिएको छ । नेपाली राजदूतावास अबुधाबीका अनुसार उनीहरूलाई बाँकी कैद सजाय माफी गरी रिहा गर्ने निर्णय गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    दूतावासले जनाएअनुसार इस्लाम धर्मावलम्बीहरूको महान् पर्व अल अहाद (ईद अल–अधा) को अवसर पारेर युएई सरकारले यो निर्णय गरेको हो ।

    AGNI GROUP

    राजदूतावासले माफी पाएका नेपालीलाई आवश्यक प्रक्रिया पूरा गरी चाँडै स्वदेश फिर्ता पठाउने तयारी भइरहेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij