Logo

Aug 15 2025 | २०८२, साउन ३० गते

Aug 15 2025 | २०८२, साउन ३० गते

नारायणी डेभलपमेन्ट बैंकका सीईओले दिए राजीनामा

नारायणी डेभलपमेन्ट बैंकका सीईओले दिए राजीनामा

  • काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) विष्णु रेग्मीले पदबाट राजीनामा दिएका छन् । सीईओ रेग्मीले स्वास्थ्यको कारण देखाई पदबाट राजीनामा दिएका हुन् ।

    images
    images
    images

    उनकाे राजीनामा बिहीबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत समेत गरिसकेको छ । २०८० भदौ २८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले रेग्मीलाई बैंकको सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

    images

    समितिको बैठकले निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कृष्ण दवाडीलाई समेत दिने निर्णय गरेको ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij