Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

पशुपतिमा अर्बको जलारी चढाउनु सट्टा विश्वविद्यालय खोल्नुस्: राप्रपा अध्यक्ष लोहनी

पशुपतिमा अर्बको जलारी चढाउनु सट्टा विश्वविद्यालय खोल्नुस्: राप्रपा अध्यक्ष लोहनी

  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पशुपतिमा १ अर्ब रुपैयाँको जलारी चढाउने सरकारको निर्णयको आलोचना गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् टिप्पणी गर्दै अध्यक्ष लोहनीले जलारी चढाउनुको सट्टा गरिब विद्यार्थीका लागि विश्व विद्यालय खोल्न सुझाव दिएका हुन् ।

    images
    images
    images

    सरकारले पशुपतिमा शिवको मूर्तिमा एक सय ४१ किलोको सुनको जलारी राख्ने तयारी गरेको छ । मौलिक, पुरातात्विक र सांस्कृतिक मूल्यविपरीत महादेवलाई सुनको जलारी चढाउन खोजिएको भन्दै संस्कृतविद्हरूले समेत सो निर्णयकोे विरोध गर्दै आएका छन् ।

    prakash-chandra-lohani.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij