Logo

May 11 2025 | २०८२, वैशाख २८ गते

May 11 2025 | २०८२, वैशाख २८ गते

 सारा प्रतिक्रियावादी शक्तिहरुले अहिले ओलीलाई साथ सहयोग दिइरहेकोः नेकपा नेता सुरेन्द्र पाण्डे

 सारा प्रतिक्रियावादी शक्तिहरुले अहिले ओलीलाई साथ सहयोग दिइरहेकोः नेकपा नेता सुरेन्द्र पाण्डे

  • काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको नेकपाका नेता पाण्डेले आइतबार माइतीघरमा आयोजित धर्ना कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन्। ‘म सुन्दैछु, ओली पक्षले २३ गते गर्न लागेको कार्यक्रममा सबै राजावादी उपस्थिति हुनु भनी पूर्वराजावादी नेताहरुले उर्दी जारी गरेका छन् रे,’ पाण्डेले भने।

    images
    images
    images

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij