Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

प्रधानसेनापति थापा र अमेरिकी राजदूत बेरीबीच के भयो कुराकानी ?

प्रधानसेनापति थापा र अमेरिकी राजदूत बेरीबीच के भयो कुराकानी ?

  • काठमाडौँ । प्रधान सेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकाका राजदूत ¥यान्डी डब्लु बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

    images
    images
    images

    सैनिक मुख्यालय जङ्गीअड्डामा भएको उक्त भेटमा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । अमेरिकाले नेपाली सेनालाई प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन कार्यमा संस्थागत क्षमता सुदृढीकरणमा सहयोग पु¥याउदै आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij