Logo

May 11 2025 | २०८२, वैशाख २८ गते

May 11 2025 | २०८२, वैशाख २८ गते

वृद्ध महिला हत्या आरोपमा दुईजना पक्राउ 

वृद्ध महिला हत्या आरोपमा दुईजना पक्राउ 

  • काठमाडौं ।  चन्दननाथ नगरपालिका– ४ सिंगाचौर गाउँका १९ वर्षीय यज्ञ सार्की र १९ वर्षीय खगेन्द्र सुनारलाई माघ १३ गते पक्राउ गरेको हो । आरोपितलाई प्रहरीले उनीहरूकै घरबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय, जुम्लाले ६९ वर्षीया वृद्ध महिला हत्या गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले

    images
    images
    images

    सोही नगरपालिका– ४ भारतीवाडाकी ६९ वर्षीया महिला सतलदेवी रोकाय गत पुस १६ गते आफ्नो घरभित्र मृत अवस्था फेला परेकी थिइन् । उनका आफन्तले नाक, कान, घाँटी, र हातमा लगाएका गरगहना नभएको देखेपछि हत्या भएको आशंका गरिएको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij