Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

७० औँ वार्षिकोत्सव मनाउँदै राष्ट्र बैंक

७० औँ वार्षिकोत्सव मनाउँदै राष्ट्र बैंक

  • काठमाडौं । आइतबार नेपाल राष्ट्र बैंकले ७० औँ वार्षिकोत्सव मनाउँदै छ । २०१३ साल वैशाख १४ गते स्थापना भएको राष्ट्र बैंकले आज आइतबार विशेष कार्यक्रम गरि स्थापना दिवस मनाउन लागेको हो ।

    images
    images
    images

    ७० औं स्थापना दिवस मनाउँदै गर्दा राष्ट्र बैंकले नेतृत्वविहीन अवस्थामा छ । गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल गएको चैत्रदेखि सकिएसँगै त्यसयता राष्ट्र बैंक नेतृत्वविहीन बनेको हो । राष्ट्र बैंक अहिले कामुको भरमा छ ।

    कामु गभर्नर डा.नीलम ढुङ्गाना तिम्सिनाले मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकास र सुरक्षित एवं सक्षम भुक्तानी प्रणालीको सबलीकरणका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच विस्तार गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धिमा सदा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij