Jul 19 2025 | २०८२, साउन ३ गते
काठमाडौं । राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ । चैत १५ गते भएको राजावादीको प्रदर्शन प्रहरी दमनको विरोधमा प्रदर्शन गरिएको हो ।
राप्रपाले प्रहरी हिरासतमा रहेका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणाको रिहाइको मागसमेत गरेको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij