Apr 30 2025 | २०८२, वैशाख १७ गते
राजावादी आन्दोलनले नेताहरूको घर र कार्यालयलाई निशाना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासको सुरक्षा व्यवस्थामा कडा सतर्कता अपनाईएको छ । राजावादी आन्दोलनले नेताहरूको घर र कार्यालयलाई निशाना बनाएको देखिएपछि सुरक्षा सतर्कता बढाईएको बताइएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij