Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

कमल कोइरालाको पार्थिव शरीर नेकपा एसको कार्यालयमा राखियो

कमल कोइरालाको पार्थिव शरीर नेकपा एसको कार्यालयमा राखियो

  • काठमाडौं । वरिष्ठ पत्रकार, अगुवा राजनीतिक व्यक्तित्व एवं कूटनीतिज्ञ कमल कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

    images
    images
    images

    आइतबार राती उपचारका क्रममा निधन भएका कोइरालाको पार्थिक शरीर श्रद्धाञ्जलीका लागि नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा राखिएको थियो ।

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कोइरालाको पार्थिक शरिरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन् । त्यस्तै अन्य नेता, कार्यकता तथा शुभेच्छुकले कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij