Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

साफ यू-१९ च्याम्पियनसिप फुटबलको ड्र सार्वजनिक

साफ यू-१९ च्याम्पियनसिप फुटबलको ड्र सार्वजनिक

  • काठमाडौं । भारतमा आयोजना हुने साफ यू-१९ च्याम्पियनसिप फुटबलको ड्र सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी ड्र सार्वजनिक गरिएको हो ।

    images
    images
    images

    ड्र अनुसार नेपाल समूह बी मा परेको छ । नेपालसँगै भारत र श्रीलंका पनि सोही समूहमा छन् ।

    समूह ए मा माल्दिभ्स, बंगलादेश र भुटान छन् । भारतको अरुणाञ्चल प्रदेशमा मे ८-१७ सम्म प्रतियोगिता हुने तय छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij