
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौं । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना विराटनगरमा सुरु भएको छ । बिहान नौ बजे सुरु हुने भनिएको मतगणना पौने चारमा मात्रै सुरु भएको हो ।
बुधबार सम्पन्न चुनावमा कुल ९११ मत मध्ये ८८८ मत खसेको थियो ।
एमाले मोरङको दसौं अधिवेशनमा सस्थापन समूह राजकुमार ओझाको नेतृत्वमा प्यानल बनाएर चुनावी मैदानमा छ भने विनोद ढकाल समूह अजम्बर राई नेतृत्वको प्यानलमा प्रतिस्पर्धामा छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij