
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईंलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गर्दै काठमाडौं महानगरपालिकालाई पत्राचार गरेको छ ।
गुरागाईंले महानगरमा हाजिर गर्न नदिएको गुनासो गर्दै पत्र लेखेपछि मन्त्रालयले आफ्नो कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन पत्राचार गरेको हो ।
गुरागाईंले आफूलाई गत पुस ८ गतेदेखि कार्यालयमा हाजिर गर्न नदिएको भन्दै मन्त्रालयसमक्ष लिखित गुनासो गरेका थिए ।
पत्रमा यस्तो भनिएको छ-
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij