Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

संवैधानिक पदाधिकारी नियुक्तिविरूद्धको रिट हेर्दाहेर्दैमा

संवैधानिक पदाधिकारी नियुक्तिविरूद्धको रिट हेर्दाहेर्दैमा

  • काठमाडौं । ५२ संवैधानिक पदाधिकारीविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइपछि समय अभावका कारण रिटलाई हेर्दाहेर्दैमा राखिएको हो । अब अर्को पेसी ६ चैतका लागि तोकिएको हो ।

    images
    images
    images

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला गरिएको विवादास्पद नियुक्तिमाथि चार वर्षदेखि संवैधानिक इजलासमा मुद्दा अड्किएको छ ।

    ओलीले अध्यादेश जारी गरेर दुई पटक संसद् विघटन गर्दै संवैधानिक आयोगमा ५२ जना पदाधिकारीलाई नियुक्त गरेका थिए ।

    नियुक्तिविरुद्ध अधिवक्ता ओमप्रकाश अर्याल, कीर्तिनाथ शर्मा, सुलभ खरेल, समृत खरेल, निशान्तबाबु खड्का, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले रिट दायर गरेका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij