Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । त्रिकोणात्मक महिला टी-२० शृङ्खलामा आज नेदरल्याण्ड्स र थाइल्याण्डबीच खेल हुँदैछ ।
खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो सवा १२ बजे शुरु हुनेछ । शृङ्खलामा नेपाल, नेदरल्याण्ड्स र थाइल्यान्ड सहभागी छन् ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij