Logo

May 09 2025 | २०८२, वैशाख २६ गते

May 09 2025 | २०८२, वैशाख २६ गते

नाबालिग बलात्कार गरेको आरोपमा एक जना पक्राउ

नाबालिग बलात्कार गरेको आरोपमा एक जना पक्राउ

  • काठमाडौं । हेटौँडामा नाबालिग बलात्कार गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् ।

    images
    images
    images

    हेटौँडा ९९ मा भएको घटनामा ८ वर्षका नाबालिग बलात्कारको आरोपमा एक जना पूर्वशिक्षकलाई पक्राउ गरिएको हो । नावालिगको परिवारले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरले अन्दाजी ५० वर्षका पुरुषलाई नियन्त्रणमा लिएको हो ।

    घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले बताए । हेटौँडा ९९ को प्रगति माविमा अध्ययन गर्ने नाबालिगलाई अहिले सिविन बाल हेल्पलाईनको संरक्षणमा राखिएको जनाइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij