Logo

May 09 2025 | २०८२, वैशाख २६ गते

May 09 2025 | २०८२, वैशाख २६ गते

राप्रपा केन्द्रीय समिति बैठक आजदेखि

राप्रपा केन्द्रीय समिति बैठक आजदेखि

  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार शुरु हुँदैछ ।

    images
    images
    images

    बैठक धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा बिहान ११ बजेदेखि सुरु हुने पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

    बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, संगठन सुदृढीकरण, पार्टीको वडादेखि जिल्ला तहसम्मको अधिवेशनको तयारी र समीक्षालगायत विविध एजेण्डा तथा कार्ययोजनामाथि छलफल गर्ने तयारी छ। बैठक शनिबार सकिने राप्रपाले जनाएको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij