
May 09 2025 | २०८२, वैशाख २६ गते
काठमाडौँ । इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्टो बिहीबार राति दिल्ली आइपुगेका छन् ।
उनी भारतको ७६औँ गणतन्त्र दिवस समारोहको प्रमुख अतिथिका रूपमा दिल्ली आएका हुन् । भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो ।
विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले दिल्ली पुगेपछि प्रबोवो सुबियान्टोलाई विमानस्थलमा विदेश राज्यमन्त्रीले स्वागत गरिएको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij