Logo

May 09 2025 | २०८२, वैशाख २६ गते

May 09 2025 | २०८२, वैशाख २६ गते

अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन फागुन ३ देखि

अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन फागुन ३ देखि

  • काठमाडौं । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन गर्ने भएको छ । 

    images
    images
    images

    नेपाल बार एसोसिएसनले आगामी ३ फागुनदेखि तीन दिन ‘ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन’ गर्न लागेको हो ।

    सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले सम्मेलनमा ३ सय कानुन व्यवसायी र मानव अधिकारकर्मीहरू सहभागी हुने बताए ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij