Logo

May 10 2025 | २०८२, वैशाख २७ गते

May 10 2025 | २०८२, वैशाख २७ गते

४० सवारी साधनको प्रदू्रषण जाँच गर्दा ३३ वटाको फेल

४० सवारी साधनको प्रदू्रषण जाँच गर्दा ३३ वटाको फेल

  • काठमाडौं । काठमाडौं महानगर प्रहरी बल, वातावरण विभाग र ट्राफिक प्रहरीको संयुक्त रुपमा महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका सवारी साधनको प्रदूषण जाँच गरिएको छ ।

    images
    images
    images

    टेकु शुक्रवृक्ष अगाडि प्रदूषण जाँच गर्ने क्रममा ४० वटा सवारी साधन जाँच गर्दा ३३ वटा फेल भएको पाइएको छ भने ७ वटा ठिक अवस्थामा रहेका छन् । फेल भएका सवारी साधनलाई कारबाहीको प्रक्रियामा अगाडि बढाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij