
May 10 2025 | २०८२, वैशाख २७ गते
काठमाडौं । धनुषामा मोटरसाइकलको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन ।
जनकपुर उपमहानगरपालिका-२३ मा जलेश्वरबाट जिरोमाईलतर्फ जादै गरेको बी.आर.०६ डि.जे.२६३२ नम्बरको भारतीय नम्बरको मोटरसाइकलले ज १२ प ६०३८ नम्बरको स्कुटरलाई स्कुटरलाई पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।
घटना बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij