
May 10 2025 | २०८२, वैशाख २७ गते
काठमाडाैं । इजायल र हमासबीच भएकाे युद्धविराम सम्झौताको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सार्वजनिक गरिएकाे छ । ३३ जना बन्धनमा नेपालका बिपिन जाेशीकाे नाम समावेश छैन ।
याे सूची इजलायली मिडियामा प्रकाशित भएकाे हाे । तर हमास र इजलायली कुनै पनि अधिकारीहरूले याे सूचीकाे पुष्टि गरेका छैनन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij