
May 10 2025 | २०८२, वैशाख २७ गते
काठमाडौं । काठमाडौं जिल्ला अदालतको दक्षिण गेट बाहिर वरिष्ठ अधिवक्ता दिनेश कुमार त्रिपाठीमाथि आक्रमण भयो । ज्रेबा क्रसिङबाट सडक पार गर्ने क्रममा आक्रमण भएको थियो । प्रहरीले वरिष्ठ अधिवक्तालाई त्रिपाठीलाई उद्धार गरे ।
आक्रमण गर्ने व्यक्तिहरु मध्ये जिल्ला दोलखा तामाकोशी गाउँपालिका स्थायी घर भई महालक्ष्मी नगरपलिका टिकाथली बस्ने ललित कुमार केसीलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ । केसीलाई ज्यान मार्ने उद्योग कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी वृत्त सिंहदरवारबाट थप अनुसन्धान भई रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij