Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

समाजवादी मोर्चाको बैठक सुरु

समाजवादी मोर्चाको बैठक सुरु

  • काठमाडौं । समाजवादी मोर्चाको बैठक सुरु भएको छ। नेकपा एकीकृत समाजवादीको केन्द्रिय कार्यालय, आलोकनगरमा मोर्चाको बैठक सुरु भए को हो ।

    images
    images
    images

    बामपन्थी झुकाव राख्ने संघीय संसद भित्र र संसद बाहिरका रहेका ४ दलले पुनः समाजवादी मोर्चालाई सक्रिय बनाउनका लागि आज बैठक बोलाएका हुन् ।

    बैठकमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवलगायतको उपस्थिति रहेको छ ।

    हिजो बसेको चार दल आबद्द समाजवादी मोर्चाको कार्यदलले बिभिन्न कार्यक्रम गर्ने निर्क्यौल निकालेका थिए । जसलाइ आजको बैठकले अनुमोदन गर्ने जनाइएको छ । माओवादी अध्यक्ष प्रचण्ड सत्ताच्युत भए पछि पहिलो पटक मोर्चाको बैठक बस्न लागेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij