Logo

May 10 2025 | २०८२, वैशाख २७ गते

May 10 2025 | २०८२, वैशाख २७ गते

अभियन्ता आशिका तामाङ पक्राउ

अभियन्ता आशिका तामाङ पक्राउ

  • काठमाडौं । अभिनेत्री तथा अभियन्ता आशिका तामाङ पक्राउ परेकी छिन् । प्रहरीले उनलाई अभद्र व्यवहार सम्बन्धी आरोपमा पक्राउ गरिएको बताएको छ ।

    images
    images
    images

    उनलाई स्वयम्भूबाट काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानको लागु गौशाला प्रहरीमा पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij