Logo

May 10 2025 | २०८२, वैशाख २७ गते

May 10 2025 | २०८२, वैशाख २७ गते

प्रि–ओपन सेसनमा नेप्से सूचक २ अंकले बढ्यो

प्रि–ओपन सेसनमा नेप्से सूचक २ अंकले बढ्यो

  • काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक २ दशमलव ६९ विन्दुले बढेको छ । यससँगै सूचक २५९६ दशमलव ८२ अंकमा आएको छ ।

    images
    images
    images

    यस अवधिमा ३० लाख १३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ४२ कम्पनीको ३ हजार ७ सय ७६ कित्ता सेयर कारोबार भएको छ ।

    यस सेसनमा २० कम्पनीको भाउ बढेको छ भने १८ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ८४ वटा कारोबार भएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij