Logo

May 11 2025 | २०८२, वैशाख २८ गते

May 11 2025 | २०८२, वैशाख २८ गते

के मस्कले टिकटक किन्न लागेका हुन् त ?

के मस्कले टिकटक किन्न लागेका हुन् त ?

  • काठमाडौं । केही अन्तराष्ट्रिय सञ्चारमाध्यममा चिनियाँ सर्ट भिडिओ सेयरिङ एप टिकटक अमेरिकी अर्बपति इलोन मस्कले किन्न लागेको समाचार आइरहेको छ ।

    images
    images
    images

    हालै ब्लुमबर्गको एक रिपोर्टमा टिकटकलाई लिएर चिनियाँ अधिकारीहरूले एउटा विकल्पमा विचार गरिरहेको दाबी गरिएको थियो । रिपोर्टमा अमेरिकी सर्वोच्च अदालतले एपमाथिको प्रतिबन्धलाई समर्थन गरे अमेरिकामा यसको व्यवसाय विश्वको सबैभन्दा धनी व्यक्ति मस्कलाई बेच्न सकिने उल्लेख गरिएको थियो ।

    यसबीच टिकटकले सो समाचारबारे प्रतिक्रिया दिएको छ । टिकटकका प्रवक्ताले बीबीसीलाई भने, ‘हामीबाट काल्पनिक कुरामा टिप्पणी आए अपेक्षा नगर्नुहोस् ।’ टिकटकले पटकपटक एपलाई नबेच्ने बताउँदै आएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij