Logo

May 11 2025 | २०८२, वैशाख २८ गते

May 11 2025 | २०८२, वैशाख २८ गते

साल्ट ट्रेडिङ कर्पोरेशनले १० प्रतिशत लाभांश दिने

साल्ट ट्रेडिङ कर्पोरेशनले १० प्रतिशत लाभांश दिने

  • काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुष २६ गते बसेको सञ्चालक समितिको बैठकले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    कम्पनीले आर्थिक वर्ष २०८०÷८१ मा सञ्चिती मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई तीन करोड २० लाख ७१ हजार ६९५ बराबरको १० प्रतिशत नगद लाभांश दिने भएको हो ।

    कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई उक्त नगद लाभांश दिन लागेको कम्पनी सचिव उमेश कुमार ओझाले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij