Logo

May 11 2025 | २०८२, वैशाख २८ गते

May 11 2025 | २०८२, वैशाख २८ गते

जेसीबीको ठक्करबाट एक बालिकाको मृत्यु

जेसीबीको ठक्करबाट एक बालिकाको मृत्यु

  • काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिकामा जेसीबीको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

    images
    images
    images

    काठमाडौँको नागार्जुन नगरपालिका–६ ह्वाइट गुम्बा नजिकै बा २ क ६०८८ नम्बरको जेसीबीको ठक्करबाट सोही नगरपालिका–६ बस्ने पञ्चकुमारी तामाङकी ११ वर्षीया छोरी अनुषा तामाङको आज दिउँसो मृत्यु भएको हो ।

    उक्त दुर्घटनाबाट गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले जेसीबी चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij