Jul 21 2025 | २०८२, साउन ५ गते
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकाल विजयी भएका छन् । ढकालले प्रतिस्पर्धी किशोर प्रधानलाई पराजित गरे । विजयी भएका ढकालले एशोसियटमा ५२२ मत ल्याए भने प्रधानले ३७५ मत ल्याए ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij