Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । एनपीएलमा जनकपुर बोल्ट्सविरुद्ध लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल ३५ रनमा आउट भएका छन् ।
उनले ३८ बलमा उनले ३ चौका प्रहार गरे । यसअघि ओपनर आशुतोष घिरैया ८ र अर्जुन साउद २० रनमा आउट भएका थिए ।
जनकपुरले दिएको १३७ रनको लक्ष्यमा लुम्बिनीले जवाफी ब्याटिङ गरिरहेको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij