Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

    images
    images
    images

    जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ४८ पैसा रहेको छ । यूरो एकको खरिद दर १४२ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्री दर १३ रुपैयाँ २९ पैसा रहेको छ ।

    बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्री दर १७२ रुपैयाँ ५८ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४४१ रुपैयाँ रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij