Logo

May 13 2025 | २०८२, वैशाख ३० गते

May 13 2025 | २०८२, वैशाख ३० गते

पाँचौंपटक उत्कृष्ट करदाताबाट कार्की सम्मानित

पाँचौंपटक उत्कृष्ट करदाताबाट कार्की सम्मानित

  • काठमाडौं । उदयपुरका प्रमुख व्यापारिक केन्द्र कटारीका सफल व्यवसायी प्रयास कार्की लगातार पाँचौं पटक उत्कृष्ट करदाता पुरस्कारबाट सम्मानित भएका छन् । 

    images
    images
    images

    कटारी नगरपालिका–३ मा हार्डवेयर व्यवसाय गर्दै आएका कार्कीलाई १३ औं राष्ट्रिय कर दिवसको अवसरमा बिहीवार सम्मान गरिएको हो । 

    करदाता सेवा कार्यालय उदयपुरले आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे र करदाता सेवा कार्यालयका प्रमुख अशोकप्रसाद कुशवाहाले उनलाई सम्मान गरेका हुन् ।

    नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रालि कटारीका संचालक कार्की आफ्नो व्यावसायमार्फत जिल्लामा आर्थिक वर्ष २०७२/०७३ देखि निरन्तर सबैभन्दा बढी कर तिर्ने व्यवसायीमा पर्दछन् । 

     
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij