May 13 2025 | २०८२, वैशाख ३० गते
काठमाडौं । साइबर अपराध मुद्दामा पक्राउ परेका ‘भाइरल म्यान’ दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालय, काठमाडौंमा लगिएको छ ।
म्याद लिन र बयानको लागि सरकारी वकिलको कार्यालय लगिएको हो ।
प्रसाईं मंगलबार दिउँसो भक्तपुरको कमेरोटारस्थित निजी निवासबाट पक्राउ परेका थिए ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij