Logo

May 13 2025 | २०८२, वैशाख ३० गते

May 13 2025 | २०८२, वैशाख ३० गते

पाटन पसेर नक्कली सुन दिने पक्राउ

पाटन पसेर नक्कली सुन दिने पक्राउ

  • ललितपुर । खुमलटारमा सुन जस्तो देखिने पहेलो धातु देखाई 'उक्त धातु सुन हो' भनि ललाई फकाई गर्ने चन्द्र बहादुर योन्जन पक्राउ परेका छन् ।

    images
    images
    images

    विभिन्न प्रलोभनमा पारी गौमती कुमारी थापाले कानमा लगाएको सुनको रिङ ठग्ने योन्जन पक्राउ परेको हो । ललितपुर प्रहरी परिसर र अपराध महाशाखा समेतको संयुक्त प्रहरी टोलीले मुलपानीबाट योन्जनलाई पक्राउ गरेको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij