Logo

May 13 2025 | २०८२, वैशाख ३० गते

May 13 2025 | २०८२, वैशाख ३० गते

बाल यौन दुर्व्यवहारको सामग्री प्रसारण गरेको आरोपमा एक जना पक्राउ

बाल यौन दुर्व्यवहारको सामग्री प्रसारण गरेको आरोपमा एक जना पक्राउ

  • काठमाडौं । बाल यौन दुर्व्यवहारको सामग्री प्रशारण गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    images
    images
    images

    नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले पश्चिम नवलपरासीका २४ वर्षीय अमन प्रताप हरिजनलाई पक्राउ गरेको हो ।

    नवलपरासीबाट बिहीबार पक्राउ परेका उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

    उनीमाथि प्रहरीले विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij