Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

'बम राखिएको' सूचनापछि विमानस्थलमा त्रास, सर्च तीव्र !

'बम राखिएको' सूचनापछि विमानस्थलमा त्रास, सर्च तीव्र !

  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । नेपाली सेनाले भिस्टारामा ‘सर्च’ जारी राखेको छ । यात्रु र ह्यान्ड ब्यागको चेकिङ सकिएसँगै अब कार्गो कम्पार्टमेन्टमा रहेका ब्यागेज चेकिङ सुरु भएको छ ।

    images
    images
    images
     

    दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरको विमान बम राखेको भन्दै अज्ञात व्यक्तिले सूचना दिएपछि केहीबेर उडान रोकिएको थियो । सर्चमा नेपाली सेनासँगै नेपाल प्रहरी पनि परिचालित छ । अहिले तालिम प्राप्त कुकुरसमेत विमानस्थलमा परिचालित गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij