
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । दशैं अवधिभर ११ वटा चोरी भएको विवरण सार्वजनिक भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा ११ वटा चोरीको घटना भएको विवरण काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सार्वजनिक गरेको हो । विवरण अनुसार काठमाडौंमा ९ वटा, भक्तपुरमा २ वटा र ललितपुरमा भने शून्य चोरी भएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । यो विवरण दशैंको अवधि १७ गतेदेखि २८ असोजसम्मको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij