
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । नेपालमा हालसालै गएको बाढीपहिरो पीडितलाई चीनले राहत हस्तान्तरण गरेको छ । आज मध्यान्न काठमाडौंको टेकु पुल नजिकै रहेको श्री महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालयमा आयोजना गरिएको एक समारोहमा राहत हस्तान्तरण गरिएको हो ।
राहत चिनियाँ कम्युनिष्ट पार्टीले दिएको बताइएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाली समकक्षीलाई फोन गरेर क्षतिमा दुःख व्यक्त गरेका थिए, भने चिनियाँ रेकडक्रसले पनि एक लाख अमेरिकी डलर सहयोग गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij