Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

बालिकामाथि बलात्कार !

बालिकामाथि बलात्कार !

  • काठमाडौं । रोल्पामा बालिकामाथि बालत्कार आरोपमा एकजना पक्राउ परेका छन् । माडी गाउँपालिका-२ खोलवाङका ३२ वर्षीय बिर्सी विकलाई प्रहरीले पक्राउ गरेका छन ।

    images
    images
    images

    उनलाई इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट खटिएको टोलीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।  

    विकले १४ वर्षीया बालिकालाई विवाह गर्छु भनेर ललाई फकाइ आफ्नै घरमा लगेर बुधबार बलात्कार गरेको उजुरी छ । सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    यस घटनामा प्रहरी अनुसन्धान गरिरहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij