Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

शिवम् सिमेन्टको स्वतन्त्र संचालकमा शिरोमणी नियुक्त

शिवम् सिमेन्टको स्वतन्त्र संचालकमा शिरोमणी नियुक्त

  • काठमाडौं । शिवम् सिमेन्ट्सको स्वतन्त्र संचालक पदमा शिरोमणी ढकाल नियुक्त भएका छन् ।

    images
    images
    images

    कम्पनीको असोज १५ गते बसेको संचालक समितिको बैठकले हाल रिक्त रहेको उक्त पदमा ढकाललाई नियुक्त गरेको हो ।

    ढकाललाई बाँकी कार्यकालका लागि स्वतन्त्र संचालकको जिम्मेवारी प्रदान गरिएको छ । साथै, यो नियुक्तिले शिवम् सिमेन्ट्सको व्यवस्थापनमा थप सशक्तिकरण हुने अपेक्षा गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij