Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

तग्रिँदै गोटीखेल !

तग्रिँदै गोटीखेल !

  • ललितपुर । गाृेटीखेलवासीको समाचार अहिले असामान्य भित्रको सामान्य बन्दै गएको छ । बिस्तारै सामान्य बनाउने प्रयत्न भइरहेको स्थानीय गंगाराम तिल्मिसिनाले अनलाइन पत्रिकालाई बताए । 

    images
    images
    images
     

    'बाढी र पहिरोको प्रकोपले सब भत्किएका छन्, बिग्रिएका छन् ।' तिल्मिसिनाले भने, ‘आज बिहान ८ बजे सम्म कोखाचौरको माईली भाउजुको बाहेक बेपत्ता सबै जनाको शव फेला परेर सदगत गरियो ।’ 

    गोटीखेल वडाभित्रको कुल मानवीय क्षति ४ (एकै परिवार), गिम्दी घर भै माथिल्लो गोटीखेल मामाघर हुने स्याङ्तान थरको अन्दाजी ३ वर्षको बालकले मृत्युवरण गरेको छ । भौतिक र पशु÷चौपायाको क्षति विवरण पुर्णरुपमा संकलन हुन सकेको छैन । 

    गोदावरी नगरपालिकाको सहयोगमा डोजर चलाएर मोटरबाटो गोटिखेलबाट पनि बनाउन सुरु भएको छ । लेलेबाट सुरु भएर नल्लुसम्म सडक सुचारु भएको समाचार छ । 'एनसेल फोन सुविधा सुचारु भएको छ ।' तिल्मिसिनाले थपे, ‘खानेपानी पनि केही हद सम्म सहज हुँदैछ । बिजुली पनि बनाउन प्रयास हुँदैछ ।’ 

     

    May be an image of cable car and mountain

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij