Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

अविरल वर्षाले जो सम्पर्कविहिन छन् !

अविरल वर्षाले जो सम्पर्कविहिन छन् !

  • ललितपुर । बाढी पहिरोको कारण हालसम्म फेला पर्न नसकेका मानिसहरु । 

    images
    images
    images

    १. लुभु सिस्नेरी बस्ने शिव बहादुर थापा मगर ।
    २. निजको श्रीमती हरीकला थापा मगर ।
    ३. निजको छोरी वर्ष सिम्रिका थापा मगर ।
    ४. लुभु शंखादेवी बस्ने लिला थापा ।
    ५. नखिपोट कान्तिपुर कोलोनी बस्ने सेतु शाह ।
    ६. नखिपोट बस्ने देवराज कार्की ।
    ७.  नखिपोट कान्तिपुर कोलोनी बस्ने बिकाउ शाह ।
    ८. गोटीखेल बस्ने उमेर नखुलेको  ईश्वर तिमल्सिना,  निजकी आमा र निजकी श्रीमती गोमा तिमल्सिनागरि एकै परिवारको ३ जना ।
    ९.  गोदावरी नगरपालिका ६ आनन्दवन अस्पतालमा काम गरी बस्ने विवेक सिंह ।
    १०. गोदावरी नगरपालिका ७ छोटेडाँडाबाट ४ जना मानिस

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij