May 14 2025 | २०८२, वैशाख ३१ गते
ललितपुर । काठमाडौं र ललितपुर जोड्ने मुख्य सडक कुपण्डोल भासिएको छ । मेलम्ची खानेपानीको पाइप फुट्दा सडक भासिएको बताइएको छ । यसले दुईतर्फी आवागमनमा कठिनाई हुनसक्ने र दुर्घटनालाई ध्यानमा राख्दै प्रहरीले सतर्कता अपनाउन आग्रह गरेको छ ।
तस्वीर : महेश गौतम
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij