Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

बढ्यो सुनचाँदीको भाउ

बढ्यो सुनचाँदीको भाउ

  • काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य सोमबारको तुलनामा २ सय रूपैयाँले बढेर १ लाख ५२ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी तोलामा १० रूपैयाँले बढेर प्रतितोला १ हजार ७ सय ६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij