Logo

Jul 18 2025 | २०८२, साउन २ गते

Jul 18 2025 | २०८२, साउन २ गते

विद्या भण्डारी र शेखरबीच भेटवार्ता

विद्या भण्डारी र शेखरबीच भेटवार्ता

  • काठमाडौं । नेकपा एमालेको राजनीतिमा पुनरागमन गर्ने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग छलफल गरेकी छन् ।

    images
    images
    images

    शुक्रबार बिहान भण्डारी र कोइरालाबीच छलफल भएको हाे ।

    images

    भण्डारी निवासमा भएको भेटमा भण्डारीले आफु राजनीतिमा फर्किएको जानकारी गराएकी थिइन् भने वर्तमान राजनीतिक अवस्थाको बारेमा छलफल भएको स्रोतले बताएको छ ।

    यस अघि विहिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका कोइरालाले शुक्रबार भण्डारीसँग गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

     

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij