
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । कारोबार सुरु भएको केहि समयबाटै उकालो यात्रा तय गरेको नेप्से १२ बजे सम्म आइपुग्दा १९.३५ ले बढेर २३४६.२५ को विन्दुमा आइपुगेको छ । आज नेप्सेमा २५ लाख कित्ता शेयर कारोबार हुदाँ १ अर्ब ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका कम्पनीहरु मध्य १०८ कम्पनीको शेयर मूल्य बढेको छ भने ४८ कम्पनकिो शेयर मूल्य बढेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij